अमरको निर्देशनमा सार्वजनिक भयो बाउन्न पचपन्नको पहिलो भाग (भिडियोसहित)

बाग्लुङ- बलेवाका युवाहरुले कमेडी सिरियल बाउन्न पचपन्न आइतबार बिहान सार्वजनिक गरेका छन् । अमर शर्मा तथा अमृत शर्माको निर्देशनमा सिरियलको पहिलोे भाग आर.एम.एस.युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त कमेडी सिरियलमा कलाकार अमर शर्मा,अमृत शर्मा, ओमकार सुवेदी , सहनशीला शर्मा ,प्रकाश पौडेल तथा बाल कलाकार समीर पौडेल,सन्तोष सुवेदी र रोशन पा््ैडेलको अभिनय देख्न सकिन्छ … Continue reading अमरको निर्देशनमा सार्वजनिक भयो बाउन्न पचपन्नको पहिलो भाग (भिडियोसहित)